कांग्रेस–कम्युनिस्टका अलग्गै घट्ट

मुगु : फरक राजनीतिक आस्था भएकै कारण कति विभेद सहनुपर्छ भन्ने उदाहरण मुगुमा देखिएको छ। स्थानीयले बहुमत र अल्पमतको आधारमा भौतिक पूर्वाधार बनाउन थालेका छन्। राजनीतिक दल र विचार नमिलेपछि छायाँनाथ रारा नगरपालिका– ६ स्थित लिउडी गाउँमा कांग्रेस र कम्युनिस्टले अलगअलग पानीघट्ट निर्माण गरेका छन्। २७ घरधुरी रहेको सो गाउँमा कांग्रेसको बहुमत छ। त्यहाँ कांग्रेस समर्थक … Continue reading कांग्रेस–कम्युनिस्टका अलग्गै घट्ट